वामदेव गौतम एमालेमै फर्किने तयारीमा
नेपालखोज
२०८१ माघ ६ गते १६:०६

काठमाडौं । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । गौतमले एकीकृत समाजवादी पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएसँगै अन्तत: एमालेमा फर्कने तयारी गरेका हुन् ।
उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया