एमालेको सचिवालय बैठक बस्दै
नेपालखोज
२०८१ माघ ८ गते ७:३६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्ने छ ।
बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया