शनिबार, माघ २६, २०८१

मधेस सरकारले फिर्ता लियो कामकाजी भाषासम्बन्धी विधेयक

नेपालखोज २०८१ माघ ११ गते १५:०६

काठमाडाैं । मधेस प्रदेश सरकारले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता लिएको छ ।

Advertisement

बुधबार प्रदेश सभामा पेश भएको उक्त विधेयक शुक्रबार बिहान बसेको मधेस प्रदेशको मन्त्रिपरिषद् बैठकले शुक्रबार फिर्ता लिएको हो ।

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सरकारले फिर्ता लिएकाे जानकारी दिए ।

प्रतिक्रिया