शुक्रबार, माघ २५, २०८१

श्रीलङ्कामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

नेपालखोज २०८१ माघ ११ गते २०:११

कोलम्बो । संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ० ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलङ्कासँग काम गरिरहेको जनाएको छ ।

Advertisement

युनिसेफले श्रीलङ्काको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ । युनिसेफका अनुसार श्रीलङ्कामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्याएको थियो ।

‘शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,’ संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया