माओवादीको संसदीय दलको बैठक बस्दै, संसद अधिवेशनबारे छलफल मुख्य एजेन्डा
नेपालखोज
२०८१ माघ १७ गते ८:३१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुने छ ।
सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया