मंगलबार, वैशाख १६, २०८२

सत्ता गठबन्धनको बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने

नेपालखोज २०८१ फागुन ३ गते ८:३८

काठमाडाैं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे आह्वानमा बैठक बस्न लागेकाे हाे । अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाइएकाे छ ।

आजकाे बैठकमा संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । 

प्रतिक्रिया