सुनकाे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ फागुन ६ गते १०:५८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, मंगलबार चाँदी मूल्य स्थिर रहेकाे छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया