शनिबार, वैशाख १३, २०८२

सुनको मूल्य घट्याे, चाँदीको बढ्याे

नेपालखोज २०८१ फागुन १५ गते ११:०४

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया