आइतबार, असार ८, २०८२

डिजेलको मूल्य घट्यो

नेपालखोज २०८१ फागुन १६ गते २१:४४

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टीतेलको मूल्य आज आज मध्यरातिदेखि लागू हुने गरी एक रूपैयाँ घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया