सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०८१ फागुन १८ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया