ओल्ड टाउनबाट अव फ्रि डेलिभरी सुविधा

भक्तपुर । ओल्ड टाउन फुडले भक्तपुरभरि फ्रि डेलिभरी थालेको छ । रातको १२ सम्म पनि फ्रि डेलिभरीको सेवा दिन थाले रेष्टुरेन्टले जनाएको छ । रेष्टुरेन्टबाट फुड, डिंग्स्, केक आदि भक्तपुरभरि विहान ७ बजेदेखि रातको १२ बजेम्म पनि नि:शुल्क डेलिभरिको व्यवस्था रहेको जनाइएको हो ।
भक्तपुरका चार वटा नगरपालिकाहरु भक्तपुर, मध्यपुर थिमि, चांँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका कुनाकप्चासम्म पनि नि:शुल्क रुपमा डेलिभरि गर्दै आएको रेष्टुरेन्टले जनाएको छ । रेष्टुरेन्ट खुल्ने विहान सात बजेदेखि १२ बजे नै भक्तपुरभरि नै नि:शुल्क डेलिभरीको सेवा दिंदै आएको जनाएको हो ।
रेष्टुरेन्टमै सेवा लिन आउने ग्राहकका लागि पारिवारिक वातावरण रहेको पनि जनाएको छ । साथै सर्वसाधारणको पहुँच हुने गरी अफर्टेवल शुल्क पनि यहाँं छ । यहाँं नेपाली र विदेशी खानाहरु पाइन्छ । विदेशी खानाका रुपमा यहाँं पिजा, वर्गर रहेका छन् ।
प्रतिक्रिया