शनिबार, वैशाख १३, २०८२

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपालखोज २०८१ फागुन २२ गते १०:४१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।

यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया