अर्थ समितिको बैठक बस्दै
नेपालखोज
२०८१ फागुन ३० गते ८:५१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया