मंगलबार, पुष १, २०८२

कांग्रेस नेता उमेश श्रेष्ठलाई मातृशोक

नेपालखोज २०८१ चैत १ गते १०:४२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।

श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको हिजो शुक्रबार ८९ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठको आज दिउँसो २ बजे अन्तिम संस्कार गरिने भएको छ । श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ ।

प्रतिक्रिया