शुक्रबार, वैशाख १२, २०८२

डुबेर एककाे मृत्यु

नेपालखोज २०८२ वैशाख १ गते २०:४८

लमजुङ । दोर्दी गाउँपालिका–४ नौथरसेरा बस्ने बिष्णु तामाङकी छोरी ५ वर्षीया रश्मी तामाङको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया