मंगलबार, वैशाख १६, २०८२

पोखरीमा डुबेर दुई जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख १६ गते १७:५१

महोत्तरी । मनरा शिसवा नगरपालिका–१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहको छोरा ९ वर्षीय आयुष कुमार सिंहको सोमबार राति मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया