संसदको संयुक्त बैठक बस्दै
नेपालखोज
२०८२ वैशाख १९ गते १०:४३

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । बैठक दिनको ३ः०० बजेको लागि बोलाइएको छ ।
आजकाे बैठकमा सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ ।
जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया