कांग्रेसको संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८२ वैशाख २० गते ८:४२

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।
सम्बन्धित
प्रतिक्रिया