शनिबार, वैशाख २०, २०८२

काँग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने

नेपालखोज २०८२ वैशाख २० गते ११:४७

काठमाडौं। नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएकाे छ ।

बैठक संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्न लागेकाे हाे ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया