आइतबार, वैशाख २१, २०८२

बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ वैशाख २१ गते ११:१४

काठमाडाैं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । शुक्रबार १९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया