पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेपालखोज २०८२ वैशाख २३ गते १७:०१

काठमाडाैं । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएकाे छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाे क्रममा मंगलबार ७१ वर्षको उमेरमा नेपालको निधन भएकाे हाे ।

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

प्रतिक्रिया