‘देश विकासमा एनआरएनएको भूमिका महत्त्वपूर्ण छ, मिलेर काम गराैं’
नेपालखोज
२०८२ जेठ २ गते २०:०२

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउन पहल गरिरहेको बताएका छन् ।
उर्जा मन्त्रालयमा बिहीबार गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।
मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताए
सम्बन्धित
प्रतिक्रिया