दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
नेपालखोज
२०८२ जेठ ५ गते १५:५७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका थिए ।
सम्बन्धित
प्रतिक्रिया