शनिबार, जेठ १८, २०८२

बजेटको आकार १९ खर्ब ६४ अर्ब

नेपालखोज २०८२ जेठ १६ गते १७:५८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षकोको लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट घोषणा गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी दिएका हुन ।

प्रतिक्रिया