एमाले संसदीय दलको बैठक बस्दै, बजेट र समसामयिक विषयमा छलफल हुने
नेपालखोज
२०८२ जेठ २० गते ७:४४

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्ने जनाइएकाे छ । आजकाे बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ ।
जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
सम्बन्धित
प्रतिक्रिया