सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
नेपालखोज
२०८२ जेठ २० गते १४:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।
सिंहदरबारस्थित दल कार्यालयमा माओवादी संसदीय दलको बैठक बसिरहेको हाे । बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल भइरहेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया