ओली, देउवा र दाहालबिच सिंहदरबारमा छलफल हुँदै

नेपालखोज २०८२ जेठ १९ गते १६:१५

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबिच छलफल हुन लागेको हो ।

संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । शीर्ष नेताको बैठकपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएको छ ।

प्रतिक्रिया