छलफलमा जुटे एकीकृत समाजवादीका नेताहरू
नेपालखोज
२०८२ जेठ २३ गते १४:४६

काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकोविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
सम्बन्धित
प्रतिक्रिया