सोमबार, जेठ २७, २०८२

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो राय सुझाव

नेपालखोज २०८२ जेठ २७ गते १६:२४

काठमाडौं । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक सुचना जारी गर्दै आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीतिको लािग राय सुझाव पेस गर्न आव्हान गरेको हो ।

राष्ट्र बैंकका अनुसार सुचना जारी भएको मिती यही जेठ २६ गतेबाट लागु हुने गरी १० दिन भित्र नेपाल राष्ट्र बैंकको आर्थिक अनुसार बिभागमा आईपुग्नु गरी सुझाव पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया