सुनको मूल्य बढ्याे,आज कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ जेठ २९ गते १०:४७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।
सम्बन्धित
प्रतिक्रिया