बिहीबार, जेठ ३०, २०८२

संसद बैठक आज पनि स्थगित

नेपालखोज २०८२ जेठ २९ गते १५:५१

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएकाे छ ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया