आइतबार, असार १, २०८२

प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि सर्याे

नेपालखोज २०८२ असार १ गते ११:४३

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि सरेकाे छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टाका लागि सरेकाे हाे ।

आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

आजको राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ .

प्रतिक्रिया