रौतहटमा चट्याङ लागेर एकको मृत्यु
नेपालखोज
२०८२ असार १ गते ११:५८

काठमाडाैं । चट्याङ लागेर रौतहटकाे गरुडा नगरपालिका-१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।
आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया