आइतबार, असार १, २०८२

राप्रपाले गर्‍यो संसद् बैठक बहिष्कार

नेपालखोज २०८२ असार १ गते १४:५९

काठमाडौं । राप्रपाले संसद् बहिष्कार गरेको छ ।

राप्रपाको विरोध र नाराबाजीकाबीच सभामुखले प्रतिनिधिसभा बैठक अगाडि बढाएपछि राप्रपाले संसद् बहिष्कार गरेको हाे ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाको नाराबाजी र राप्रपा उठेर विरोध जनाइरहेको समयमा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाएका थिए ।

प्रतिक्रिया