सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ असार ११ गते १०:४८

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया