आइतबार, असार १५, २०८२

स्वास्थ्यमन्त्री पौडेल वीर अस्पताल भर्ना

नेपालखोज २०८२ असार १५ गते १४:२५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका हुन् ।

मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया