डा. शेखर कोइराला समूहमा आवद्ध नेताहरूको बैठक बालुवाटारमा जारी

नेपालखोज २०८२ असार २६ गते ८:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहमा आवद्ध नेताहरूको बैठक बालुवाटारमा जारी छ । बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको हाे ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि बैठक बसेकाे जनाइएकाे छ ।

प्रतिक्रिया