नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अर्वाड
नेपालखोज
२०८२ साउन ३ गते १७:४३

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड २०२४ का लागि गोल्ड अर्वाड सम्मान पाएको छ ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अर्वाडले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया