प्रतिनिधिसभा बैठक : पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
नेपालखोज
२०८२ साउन ७ गते १७:२२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
याे विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्नु हुने जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया