‘भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता’

नेपालखोज २०८२ साउन २० गते २१:००

आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयगत उच्चस्तरीय बैठकमा सम्बोधन गरेका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका हुन् । उनले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए । -रासस

प्रतिक्रिया