सुनकाे मूल्य घट्याे, चाँदीको मूल्य भने बढ्याे ?
नेपालखोज
२०८२ साउन २८ गते ११:३९

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ । भने चाँदीकाे मूल्याे बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया