कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
नेपालखोज
२०८२ भदौ २१ गते ११:०८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ ।
कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९:०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए ।
सम्बन्धित

प्रतिक्रिया