जेनजीको प्रदर्शनलाई थेग्न नसक्दा बानेश्वर क्षेत्रमा लाग्यो कर्फ्यु
नेपालखोज
२०८२ भदौ २३ गते १२:५०

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि८ कर्फ्यू जारी गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया