गृहमन्त्री रमेश लेखकले राजीनामा दिने

नेपालखोज २०८२ भदौ २३ गते १९:५६

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने बताएका छन् । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा चाैतर्फी आलाेचना भएपछि लेखकले राजीनामा दिने बताएका हुन् ।

जेन-जी आन्दोलनमा प्रहरी दमनपछि पार्टीभित्रैबाट राजीनामाको दवाब बढेपछि उनले दिन लागेका हुन् ।

प्रतिक्रिया