स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

नेपालखोज २०८२ भदौ २४ गते १३:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया