प्रधानमन्त्री ओलीले दिए राजीनामा
नेपालखोज
२०८२ भदौ २४ गते १४:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया