प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालखोज २०८२ भदौ २४ गते १८:५५

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्नलागेका हुन् ।

प्रतिक्रिया