समसामयिक राजनीतिक विषयमा छलफल रास्वपाले बोलायो भर्चुअल बैठक

नेपालखोज २०८२ भदौ २५ गते १७:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे भर्चुअल बैठक बोलाइएको हाे ।

प्रतिक्रिया