३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ
नेपालखोज
२०८२ भदौ २६ गते १४:३१

धादिङ । राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई धादिङको गजुरीबाट पक्राउ गरेकाे छ ।
जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हाे ।
बुधबार तीन जनालाई धादिङकै गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया