जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु भएका ४ युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपालखोज २०८२ भदौ २७ गते १७:१५

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका ४ युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले शुक्रबार पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया